>

Friday, September 12, 2025

सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति — शपथ आज राति ९ बजे

Sushila Karki

 

सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति — शपथ आज राति ९ बजे

काठमाडौं — राजनीतिक अस्थिरताको बीचमा नेपालमा ठूलो परिवर्तन हुँदैछ। पूर्व प्रधानन्यायाधीश सुशीला कार्की लाई आजै (भदौ २७ गते) अन्तरिम सरकारको प्रमुख (प्रधानमन्त्री) नियुक्त गर्ने सहमति जुटेको छ। 


राष्ट्रपति रामचन्द्र पौडेल ले कार्कीलाई प्रधानमन्त्री पदको शपथ आज राति ९ बजे गराउने तयारी रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

शपथग्रहण पछि कार्कीको नेतृत्वमा मन्त्रिपरिषद्को पहिलो बैठक बस्ने अपेक्षा गरिएको छ। यस बैठकमा संसद् विघटन गर्ने प्रस्ताव राष्ट्रपति समक्ष सिफारिस गर्ने पनि तय भएको समाचार छ। 

Write Comment Below: