काठमाडौं । नेपालमा इन्धनको मुल्य पुनः बढेको छ । भारतबाट बढेर आएपछि नेपाल आयल निगमले तेलको भाउ बढाएको हो ।
निगमका अनुसार अब पेट्रोलको भाउ २१ रूपैयाँले बढेर प्रतिलिटर १९९ पुगेको छ
यस्तै डिजल र मट्ट्रितेलको मुल्य पनि प्रतिलिटर २७ ले बढेर १९२ पुगेको छ ।
सरकारले कर छुट दिने भनेेेपनि व्यवहारमा नउतार्दा उपभोक्ता भारी मूल्य तिर्न बाध्य छन् । भारतले भने कर छुट दिएर राहत दिएको छ
Read aslo: खाने तेल र फलामे डन्डीको मूल्य घट्यो
Kathmandu. Fuel prices have risen again in Nepal. Nepal Oil Corporation has increased the price of oil after it came from India.
According to the corporation, the price of petrol has now gone up by Rs 21 to Rs 199 per liter.
Similarly, the price of diesel and kerosene has also gone up by 27 per liter to Rs 192.
Consumers are forced to pay a hefty price if the government does not implement the tax exemption. India has given relief by giving tax exemption