काठमाडौँ । आज साताको दोस्रो दिन अर्थात (सोमबार) नेपाली बजारमा सुनको भाउ थोरै बढेको छ ।
आज छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर तोलाको ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। आइतबार छापावल सुनको भाउ ९७ हजार ५ सय रुपैयाँ थियो ।
घटेर प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज सुनको भाउ बढेपनि चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँ तोकिएको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।